US Khabar

मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

- Admin | ३ वर्ष पहिले प्रकाशित

मदन पुरस्कारका लागि ७ पुस्तक छनौट

‘मदन पुरस्कारका लागि सात पुस्तकहरू छनौट भएका छन् । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार -२०७६’ का लागि साहित्यकार शारदा शर्मा, योगी धर्ममहारस विमल निभा, भुवन ढुङ्गाना, , चन्द्रप्रकाश बानिया, ललित बिष्ट र तीर्थ श्रेष्ठद्वारा लिखित पुष्टकहरु छनौट गरेको हो ।

२०७६ सालमा प्रकाशित भएर प्राप्त भएका १५१ पुस्तकमध्येबाट पुस्तक छनौट समितीले उत्कृष्ट १० पुस्तक पछि पुरस्कारका लागि अन्तिम ७ पुस्तक छनौट गरेको छ । यि ७ पुस्तक मध्यबाट कुनै एक पुस्तककले २०७६ सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

अन्तिम छनौटबाट मदन पुरस्कारका लागि प्रतिस्पर्धामा रहेका पुस्तकहरु

शारदा शर्मा –  यात्रामा

योगी धर्ममहारस-  महारसनिघण्टु (खण्ड १ – ३)

विमल निभा- जोकरको बन्दुक

भुवन ढुङ्गाना – परित्यक्ता

चन्द्रप्रकाश बानियाँ – महारानी

ललित बिष्ट- मोहपथ

तीर्थ श्रेष्ठ- धर्सैधर्साको चक्रव्यूह

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">