US Khabar

२४ वर्षीय क्वारेन्टाइन सुरक्षागार्ड विपिन बस्यालले गरे आफ्नै शरिरमा आगो लगाएर आत्महत्या

- Admin | ३ वर्ष पहिले प्रकाशित

२४ वर्षीय क्वारेन्टाइन सुरक्षागार्ड विपिन बस्यालले गरे आफ्नै शरिरमा आगो लगाएर आत्महत्या

रुपन्देहीमा २४ बर्षिया युवकले आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरका छन् । क्वारेन्टाईनको सुरक्षागार्ड रहेका रुपन्देहीको देवदह देवदह नगरपालिका वडा नम्बर ५ का विपिन बस्यालले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्या गरेका हुन् ।

देवदहको शीत्तलनगरस्थित मगर संघको भवनमा रहेको क्वारेन्टाइनमा सुरक्षागार्डका रुपमा कार्यरत उनले मंगलबार राती आफैंले शरिरमा पेट्रेल छर्किएर आगो लगाएका थिए । आगो लागेको थाहा पाएपछि उनलाई स्थानियले गम्भिर घाईते अवस्थामा देवदह स्थित मेडिकल कलेज अस्पताल पुर्याएको भएपनि थप उपचारका लागि बुटवल प्रादेशिक अस्पताल रिफर गरेको केही समयमा नै उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">