US Khabar

बोको हरामको आक्रमणमा १८ सर्वसाधारणको हत्या – ११ गम्भिर घाईते

- Admin | ३ वर्ष पहिले प्रकाशित

बोको हरामको आक्रमणमा १८ सर्वसाधारणको हत्या – ११ गम्भिर घाईते

सशस्त्र विद्रोही समूह बोको हरामले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारणको मृत्यु भएको छ । क्यामरुनको सुदुर उत्तरी क्षेत्रको लिदु साहेल क्षेत्रमा गरिएको सो आक्रमणमा १८ जनाको मृत्यु हुनुका साथै ११ जना सर्वसाधारण गम्भिर घाईते भएका हुन् ।

शनिबार राति भएको सो आक्रमण बोको हरामका सशस्त्र विद्रोहीहरुले सर्वसाधारणको हत्या गर्ने उदेश्यले सो हमला गरिएको बताईएको छ । (एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">