US Khabar

संक्रमण फैलनसक्ने भन्दै कुवेतमा नेपाल सहित ३० देशका नागरिकको प्रवेस प्रतिवन्ध

- Admin | ३ वर्ष पहिले प्रकाशित

संक्रमण फैलनसक्ने भन्दै कुवेतमा नेपाल सहित ३० देशका नागरिकको प्रवेस प्रतिवन्ध

कुवेतले कोरोना उच्च जोखिममा रहेको देशको सुचीमा राख्नै नेपाली नागरिकलाई आफ्नो देशमा प्रवेश रोक लगाएको छ । व्यावसायिक उडानहरु आंशिक खुला गरिएकै दिन कुवेतले नेपाल लगायत ३० देशका नागरिकको प्रवेशमा रोक लगाएको हो ।

आफ्ना नागरिकमा संक्रमण फैलन सक्ने भन्दै कुवेतले नेपाल सहित चीन, भारत, पाकिस्तान, बंगलादेश, हङकङ, सिङ्गापुर मेक्सिको, ब्राजिल, बोस्निया, चिली, कोलम्बो, इजिप्ट, इण्डोनेसिया, इरान, इटाली, अरमेनिया, लेबनान, पानामा, पेरु, फिलिपिन्स,स्पेन्न, श्रीलङ्का, सिरिया लगायतका देशका नागरिकको प्रवेशमा रोक लगाइएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">