US Khabar

सशस्त्र प्रहरी हेडक्वार्टरमा कार्यरत थप १७ जनामा कोरोना पुष्टी

- Admin | ३ वर्ष पहिले प्रकाशित

सशस्त्र प्रहरी हेडक्वार्टरमा कार्यरत थप १७ जनामा कोरोना पुष्टी

इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा कार्यरत थप १७ जनामा कोरोना पुष्टी भएको छ । हेडक्वार्टर नम्बर १ गणमा कार्यरत १७ जनामा आज कोरोना पुष्टि भएको हो ।

शुक्रवार १५ जनाको परिक्षणमा गरेकोमा ५ जनाका कोरोना पुष्टी भएको थियो । आज थप १७ जनामा संक्रमण पुष्टी भएसंगै अव ईलामका २२ जनामा कोरोना पुष्टी भएको छ ।

विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो भने बाँकी ४० जनाको श्वाव सँकलनको तयारी भईरहेको बताईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">