US Khabar

अस्ट्रेलियामा १२ जना नेपाली बिद्यार्थी र एनआरएन पदाधिकारीलाई कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

अस्ट्रेलियामा १२ जना नेपाली बिद्यार्थी र एनआरएन पदाधिकारीलाई कोरोना संक्रमण

अस्ट्रेलियामा रहेका १२ जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपाली बिद्यार्थी र एनआरएन पदाधिकारी मध्य १२ जनामा संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमण पुष्टि उनिहरु मध्य चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा छन् ।

अष्ट्रेलियामा यसअघि मेलबर्नमा ४ जना नेपालीलाई कोरोना देखिएको पुष्टी भएको थियो उनीहरु उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">