US Khabar

वरिष्ठ अमेरिकी टेलिभिजनकर्मी रिजस फिलविनको निधन

- Admin | ३ वर्ष पहिले प्रकाशित

वरिष्ठ अमेरिकी टेलिभिजनकर्मी रिजस फिलविनको निधन

अमेरिकाका वरिष्ठ टेलिभिजनकर्मी रिजस फिलविनको निधन भएको छ । २५ वर्ष भन्दा बढी समय सम्म टेलिभिजनमा सक्रिय सञ्चारकर्मीका रुपमा काम गरेका फिलविनको ८८ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९५० को दशकबाट टेलिभिजन कर्ममा प्रवेश गरेका फिलबिनले टक सो होस्ट, अभिनेता र कार्यक्रम प्रस्तोताका रुपमा काम गरेका थिए भने ‘लाइभ विथ रिजस’ नामक टक सो बाट चर्चित भएका थिए ।

सन् २०११ मा उहाँले अवकास लिएको घोषणा गरेका उनको ‘हू वान्ट्स टू बी अ मिलिनिएर’ नामक टेलिभिजन कार्यक्रम पनि चर्चित रहेको थियो । । एजेन्सी

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">