US Khabar

कोराना संक्रमणबाट थप १ जनाको मृत्यु – मृतकको संख्या ४३ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोराना संक्रमणबाट थप १ जनाको मृत्यु – मृतकको संख्या ४३ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । आज वीरगन्जको माइस्थानका ४० वर्षीय ति पुरुषको कोरोना पुष्टी भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको हो ।

साउन ७ गते मृत्यु भएका उनको मृत्यु पश्चात गरिएको परिक्षणबाट उनको मृत्युको कारण कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

यस अघि बुधबार धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिलाको कोरोनाबाट मृत्यु भएको थियो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">