US Khabar

चिनियाँ नागरिक संगै थप २ जनाको मृत्यु – मृतकको संख्या ४२ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

चिनियाँ नागरिक संगै थप २ जनाको मृत्यु – मृतकको संख्या ४२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । धनुषा का ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको हो ।

मृत्यु हुनेमध्य कोरोना संक्रमित धनुषा जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो भने संक्रमित ४९ वर्षीया चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">