US Khabar

कृष्ण रेउले र रिता केसीको तिज गीत ‘झम झम दर्कियो झरी’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

कृष्ण रेउले र रिता केसीको तिज गीत ‘झम झम दर्कियो झरी’ सार्वजनिक (भिडियो)

गायक कृष्ण रेउले र गायिका रिता केसीको यस बर्षका तिज गीत सार्वजनिक भएको छ । दङ्गाली श्रष्टा पोषण नाथ योगीको शब्द तथा पोषण श्रेष्ठको लय सृजनामा झमझम दर्कियो झरी बोलको तिज गीत भिडियो सहित सार्वजनिक भएको हो

B. Star Films Pvt. Ltd.को पोस्ट प्रोडक्सनमा बजारमा आएको यस गीतमा सावित्रा बिक संगै गायक कृष्ण र गायिका रिता स्वयंको अभिनय र नृत्य रहेको छ ।

बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा निर्माण भएको भिडियोलाई  प्रकाश खडकाले छायांकन गरेका हुन् भने सम्पादन मिलन बिश्वकर्माको रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">