US Khabar

आज बिहान कैलाली क्वारेन्टिनबाट भागेका शेरबहादुर आउजी दिउँसो मृत फेला

- Admin | ३ वर्ष पहिले प्रकाशित

आज बिहान कैलाली क्वारेन्टिनबाट भागेका शेरबहादुर आउजी दिउँसो मृत फेला

कैलालीमा क्वारेन्टिनबाट भागेका शेरबहादुर आउजी मृत फेला परेका छन् । साउन १ गते गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका उनि कबुलियत सामुदायिक वनमा मृत फेला परेका हुन् ।

भारतबाट फर्किएका ४५ वर्षीया आउजी आज बिहान मात्रै क्वारेन्टाईनबाट भागेका थिए । क्वारेन्टाईनबाट भागेका उनि आजै दिउँसो सामुदायिक बनमा मृत फेला पर्नुले गम्भिरतापूर्वक अनुसन्धान गर्नु पर्ने देखिएको छ ।

उनले आत्महत्या गरेका हुन् या हत्या भएको हो । स्पष्ट भै सकेको छैन ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">