झापाको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय रहेर नेपाली सुरक्षाकर्मी बिच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सिमा क्षेत्रबाट जवरजस्ती नेपाल प्रवेश गर्न खोजेका भारतिय समुहलाई रोक्ने क्रममा झडप भएको हो ।
भीड नियन्त्रणमा लिनका सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर समेत गरेको यस झडप ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिक जवरजस्ती नेपाल प्रवेश गर्न खोजे पछि सृजना भएको थियो ।
सामान्य तरिकाले सम्झाउँदा पनि नमानेर जवरजस्ती गरेका उनिहरुले नेपाली सुरक्षकर्मीमाथी नै जाई लागेका कारण तनावपूर्ण अवस्था सृजना भएपछि यो झडप भएको बताईएको छ ।
प्रतिक्रिया