US Khabar

चलचित्र ‘लवजोन’ युटुब मार्फत सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

चलचित्र ‘लवजोन’ युटुब मार्फत सार्वजनिक

सामाजिक विषयबस्तुमा रहेर निमार्ण गरिएको नेपाली कथानक चलचित्र ‘लवजोन’ युटुब मार्फत सार्वजनिक भएको छ । शंकर अधिकारी धायलको लेखन तथा निर्देशनमा निमार्ण भएको चलचित्रमा युवा युवती विचको प्रेम कथालाई चलचित्रमा उतारिएको छ । लाखौ सपना बोकेर विदेशमा गएका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीले गलत बाटो रोज्दाको अवस्थालाई चलचित्रमा चित्रण गरिएको छ ।

ओम बा कार्की प्रस्तुतीमा को निर्माण भएको चलचित्रमा बिक्रम कार्की, प्रेरण बोहरा ,राजन महर्जन ,तृष्णा खडका ,डिबि लामा, रुबि थापा, राजन श्रेष्ठ को अभिनय रहेको छ । बाबुल गिरी र शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा, बाबुल गिरी र शम्भु रैका को आवाज रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">