US Khabar

प्रेम, पिडा र घातको कथा: किरण माईकल र विनोद ढकालको गीत ‘सकिन’ सार्वजिनक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

प्रेम, पिडा र घातको कथा: किरण माईकल र विनोद ढकालको गीत ‘सकिन’ सार्वजिनक (भिडियो)

युवा पुस्तामाझ लोकप्रिय गायक तथा संगीतकार द्वय किरण माईकलको नयाँ गीत सार्वजनिक भएको छ । सुदिप आत्रेयको शब्दमा रहेको तिम्रो माया पाउन सकिन बोलको यो गीत किरण माईकल र बिनोद स्वयंको संगीत र आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।

प्रेम पछिको पिडासंगै नसा र हत्या सम्मको बर्तमान युवा मानसिकतालाई चित्रण गरिएको यस गीतको भिडियोमा सुरविना कार्की र विकाश लामिछानेको अभिनय रहेको छ । फराज अर्पणले निर्देशनमा निर्माण भएको भिडियोमा छायांकन तथा सम्पादन पनि निर्देशक स्वयंको रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">