US Khabar

करण न्यौपानेको सृर्जनामा ‘हाई मेरी पियारी’ सार्वजनिक (भिडियोसहित)

- Admin | ३ वर्ष पहिले प्रकाशित

करण न्यौपानेको सृर्जनामा ‘हाई मेरी पियारी’ सार्वजनिक (भिडियोसहित)

महिला हरूको माहान चाड  तिज नजिकै आउने  क्रमा तिज गीत हरू धमा धम बजारमा आउने क्रममै छन पछिल्लो समय तिज गीत हरूमा विकृति बढिरहेको अवस्था पनि छ समयमा यो गीतले त्यो विकृति हटेको जस्तो महसुस सबैलाई दिलाउ छ साथै पुराना गीत संगीत लाइ फर्केर  हेर्न बाध्य बनाउने खाले संगीत शब्द यो गीतमा भेट्न सकिन्छ ।गीत सुन्दा  छुट्टै आनन्द प्रप्त हुने गीतमा अहिले साल नाचना पाएना दिदि बहिनि संग पनि भेट भएना  अर्को साल रमाउला नाचौला नमान फिकरी जस्ता उत्कृष्ट शब्द रहेका छन।

करण न्यौपानेको उत्कृष्ट शब्द र लय सिर्जनामा रहेको गीतमा चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी र चर्चित गायिका मन्डबी त्रिपाठिको सुमधुर स्वर रहेके छ ।

त्यस्तै गीतको म्युजिक भिडियोमा रक्षा श्रेष्ठ सिर्जु अधिकारी र भिम पौडेलको अभिनय रहेको छ ।गीतको निर्देशन अशोक बिकले गरेका छन ।

गीत सिर्जु अधिकारीको अफिसियल च्यानल बाट सार्वजनिक भएको छ।

हेर्नुहाेस भिडियाे

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">