US Khabar

अनिल अधिकारीको संगीतमा सम्राट चौलागाईं र मेलीना राईको’ खोली भित्र लेउ’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

अनिल अधिकारीको संगीतमा सम्राट चौलागाईं र मेलीना राईको’ खोली भित्र लेउ’ सार्वजनिक (भिडियो)

संगीतकार अनिल अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । खोली भित्र लेउ बोलको गीत गायक सम्राट चौलागाईं र गायिका मेलीना राईको युगल आवाजमा गायक स्वयंको युटुव च्यानल मार्फट भिडियो सहित सार्वजनिक भएको हो ।

सविन प्रियसनको शब्द तथा कृष्ण बिके भान्जाको संगीत संयोजन रहेको यस गीत प्रिज्म रेकडिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको हो ।
टिपिकल नेपाली शब्दहरुको संयोजन रहेको यस गीतमा प्रेमको भाव अभिब्यक्ती रहेको छ । जसको म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन ।

गायक सम्राज चौलागाईं स्वयंको अभिनय रहेको यस गीतमा उनि संगै सुज्यान सिलवाल र साथीहरुको अभिनय रहेको छ ।

बुद्ध थापाको छायांकनमा निर्माण भएको ‘खोली भित्र लेउ’को भिडियोलाई बीर बहादुर थारुले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">