US Khabar

बैठकमा सहभागी हुन गएका गाउँपालिकाका अध्यक्षको सवारी दुर्घटनामा मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

बैठकमा सहभागी हुन गएका गाउँपालिकाका अध्यक्षको सवारी दुर्घटनामा मृत्यु

नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्युु भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित ५१ वर्षिया शर्मा परासीमा राखिएको जिल्ला विपद् व्यस्थापन समितिकोे बैठकमा सहभागी हुन जाँदै गर्दा सडक दुर्घटनामा परेका हुन् ।

गाउँपालिकाको गाडी आफैंले चलाएर परासी जाँदै गरेका उनको गाडी बर्दघाटमा दुर्घटनामा मृत्यु भएको थियो । अगाडीबाट साईकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा दुर्घटनामा परेका उनको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">