US Khabar

पर्वतमा अविरल बर्षा पछि गएको भिषण पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

पर्वतमा अविरल बर्षा पछि गएको भिषण पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुग्यो

पर्वतमा हिजो साँझ परेको अविरल बर्षा पछि आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुलुङमा शनिबार राति बिषण बर्षा पछि आएको पहिरेले पुरिँदा ८ जनाको ज्यान जानुका साथै १ जना वेपत्ता भएका हुन् ।

भीषण पहिरोले दुई घर पुरिँदा भएको सो मृत्युसंगै पहिरोमा पुरिएर धेरै पशुचौपायको पनि मृत्यु भएको छ ।
नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा उद्धार गरिएका मध्य बेपत्ता एकको खोजी कार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">