US Khabar

गायक सुरेश शम्शेरको नयाँ गीत ‘दोबाटोमा नकुर है’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

गायक सुरेश शम्शेरको नयाँ गीत ‘दोबाटोमा नकुर है’ सार्वजनिक

गायक सुरेश शम्शेरको नयाँ गीत “दोबाटोमा नकुर है“सार्वजनिक भएको छ । गीतकार राजकुमार कोइराला “केवलपुरे प्रतिक“ को रचना र गायक स्वयंको संगीत रहेको यो गीत केही दिन अघि युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

लामो समय देखि गीत सङ्गीत सृजना तथा गायनमा ब्यस्त सुरेशले यो गीतमा बिदेशिने युवा युवति आपÞm्नो नजिकका ब्यक्ति सङ्ग छुट्टिनुको पीडा र दुखलाई समेटिएको छ भने भोलिको स्वर्णिम समय प्रति आशाबादि हुन हौस्याएको छ ।
एरेन्ज, रिकर्डिङ्ग, मिक्सिङ्ग, र गिटार वर्क पनि गायक स्वयमको नै रहेको यो गीत गायक सुरेश र गीतकार राजकुमार कोइरालाको यो पहिलो गीती सहकार्य हो । सुरेश शम्शेर सङ्गको सहकार्यमा आफु निकै खुसी रहेको गीतकार कोइरालाले बताए।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">