मिन बानियाँको शब्दमा रहेको आकास पनि गीत युटुव मार्फत सार्वजनिक भएको छ । बिबि अनुरागीको संगीत र ईन्दु बानियाँको आवाजमा गीतकार मिन बानियाँको आकास पनि गीतको लिरिकल भिडियो यूटुव मार्फत सार्वजनिक भएको हो ।
बिबि अनुरागीको नै संगीत संयोजन रहेको यस गीतमा प्रेमको गहिरो अभिब्यक्तीलाई चित्रण गरिएको छ । ईन्ज्वाई मुभिज प्रालीको पोष्ट प्रोडक्सनमा निर्माण भएको भिडियोमा प्रेम र प्रकृतीको संयोजन रहेको छ । जुन भिडियोलाई सुवास जिसीले निर्देशन र छायाँकन गरेका हुन् भने सम्पादन पवित्रा जिसीको रहेको छ ।
प्रतिक्रिया