US Khabar

तनहुँको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

तनहुँको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण

तनहुँ जिल्लाका थप २ जनामा कोरोना संक्रमण देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३९ र ४० का २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार संक्रमितहरुलाई तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

यस अघि गण्डकी प्रदेशमा ५४ जनामा कोरोना संक्रमण देखिएकोमा यो संगै अव ५६ जना संक्रमित पुगेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">