US Khabar

जुम्लाको क्वारेन्टीनमा ६५ बर्षिय पुरुषको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

जुम्लाको क्वारेन्टीनमा ६५ बर्षिय पुरुषको मृत्यु

जुम्लाको क्वारेन्टीनमा रहेका एक बृद्धको मृत्यु भएको छ । चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टीनमा रहेका ६५ वर्षीय पुरुषको बिहीबार राती मृत्यु भएको हो ।

जेठ २१ गते जुम्ला आएर क्वारेन्टीनमा बसेका उनको कोरोना परिक्षणको तयारी भै रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">