US Khabar

कोरोना संक्रमणबाट काठमाडौंमा बृद्ध पुरुषको मृत्यु – मृतकको संख्या ९ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संक्रमणबाट काठमाडौंमा बृद्ध पुरुषको मृत्यु – मृतकको संख्या ९ पुग्यो

कोरोना भाईरस संक्रमणबाट काठमाडौंमा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेका त्रिवि शिक्षण अस्पतालमा उपचाररत ७६ वर्षीय बृद्ध रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका ति बृद्ध पुरुषको कोरोना संक्रमण पछि आइसियूमा राखेर उपचार गराईंदै थियो । यो संगै अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">