सिन्धुपाल्चोकमा क्वारेन्टाइनमा बसेर फर्किएका एक बृद्धको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १३ स्थित क्वारेन्टाइनमा १४ दिन बसेर फर्किएका ७० वर्षीय वृद्धाको शनिवार साँझ साँझ मृत्यु भएको हो ।
क्वारेन्टाइनबाट फर्किएपछि श्वासप्रश्वासमा कठिन भएको भन्दै उनलाई अस्पताल लैजानै गर्दा बाटैमा मृत्यु भएको थियो । कोरोना भाईरसका कारण मृत्यु भएको आशंकामा उनको स्वाव परीक्षण लागि पठाएको छ ।
आईतबार बिहान बाजुरा अस्पतालको आइसोलेशनमा मृत्यु भएकी २ बिर्षया बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
प्रतिक्रिया