US Khabar

भारतबाट फर्केको ३ दिनमा बाजुराकी तुलसीले क्वारेन्टाईमा नै जन्माईन् छोरी

- Admin | ३ वर्ष पहिले प्रकाशित

भारतबाट फर्केको ३ दिनमा बाजुराकी तुलसीले क्वारेन्टाईमा नै जन्माईन् छोरी

बाजुराको धुरालसैन क्वारेन्टिनमा रहेकी एक महिलाले बच्चा जन्माएकी छन् । बाजुराको बुढीगंगा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिन बसेकी २० बर्षिया युवतीले शुक्रबार राती छोरीलाई जन्म दिएकी हुन् ।

नगरपालिका–१ मल्लाकुँडीकी तुलसी चदाराले नामकी सो युवती भारतमा बस्ने गर्थिन् । लकडाउन पछि ३ दिन अघि मात्रै नेपाल आईपुगेकी उनले क्वारेन्टिमै सुरक्षित तरिकाले छोरीको जन्म दिएकी हुन् ।

रोजगारिको शिलशिलसिलामा भारता रहेका तुलसी चतारा दम्पत्ती नै यतिबेला क्वारेन्टिमा बस्र्दै आएका छन् । सुत्केरी र बच्चा दुवैको अवस्था सामान्य रहेको बताईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">