विश्वव्यापी महामारी कोभिड १९ का कारण मृतकको संख्याका आधारमा भारतमा चिनमा भन्दा धेरै देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४,७०६ पुगेसंगै भारत संक्रमणमा चिन भन्दा अगाडी देखिएको हो ।
चिनिया तथ्याकं अनुसार चिनमा यस संक्रमणबाट ४,६३८ पुगेको छ । यसलाई हेर्दा पछिल्लो तथ्याकं अनुसार चिनमा भन्दा भारतमा संक्रमणबाट ६८ जना बढीको मृत्यु भएको छ ।
१ लाख ६० हजारभन्दा बढी सङ्क्रमण भएको भारतले चौथो पटकको लकडाउन जारी राखेको छ ।
प्रतिक्रिया