बरिष्ठ गीतकार रत्न शमशेर थापाका निधन भएको छ । नेपाली सांगीतिक क्षेत्रका चर्चित गीतकार थापाको ८१ वर्षको उमेरमा केही समय अघि मात्रै निधन भएको हो ।
घुम्तीमा नआऊ है, जाग लम्क चम्क हे, हे कान्छा ठट्टैमा, आफ्नै गाउँ फर्कि आएँ, स्वर्गकी रानी नआउँ जुन कोठामा राती लगायतका सयौं कालजयी र सदावहार गीत लेखेका थापाको निधनको खबर सार्वजनिक भएसंगै सामाजिक सञ्जालमा चलचित्रकर्मी, साहित्यकार र संगीतकर्मीले गहिरो दुख ब्यक्त गरिरहेका छन् ।
प्रतिक्रिया