पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाली भुमी विावादको बिषयमा भारतको आलोचना गरेका छन् । प्रधानमन्त्री खानले बुधबार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतको अहंकारी बिस्तारबादी नितीले नेपाल लगायत सिमा जोडिएका देशलाई निरन्तर खतरा सृजना भएको भन्दै आलोचना गरेका हुन् ।
खानले, धर्मको आडमा बाँचिरहेको मोदी सरकारको आफ्नो अहंकारी विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको बताउँदै नेपाल र चीनसँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया