US Khabar

अमेरिकाको कनेक्टिकटमा कोरोनाबाट पहिलो पटक नेपालीको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकाको कनेक्टिकटमा कोरोनाबाट पहिलो पटक नेपालीको मृत्यु

कोरोना संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा घर भै हाल अमेरिकाको कनेक्टिकटमा रहँदै आएका ५६ वर्षीय राज सेन ठकुरीको मृत्यु भएको हो ।

बिगत १६ वर्षदेखि अमेरिकामा रहँदै आएका ठकुरीलाई कोरोना पुष्टी भएपछि उनि केही हप्ता देखी अस्पतालमै बसेर उपचार गराईरहेका थिए । उपचारका क्रममा उनको बुधबार निधन भएको हो । ठकुरी कनेक्टिकट राज्यबाट कोरोनाको कारण मृत्यु हुने पहिलो नेपाली हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">