आईसीसी टि२० विश्वकपको दुई खेल सन्दिप लामीछाने खेल्ने

आईसीसी पुरुष टि२० विश्वकप २०२४ को दुई खेल सन्दिप लामीछानेले खेल्ने भएका छन् । आईसीसी पुरुष टि२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दिप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरुमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले जनाएको छ । क्यानले सोमबार बिहान एक बिज्ञप्ती जारी गर्दै सन्दिपले दक्षिण अफ्रिका र बग्लादेश बिरुद्धको खेल खेल्ने जनाएको छ ।

बिज्ञप्तीको पूर्ण बिवरण

TOP