Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

नक्कली प्रचण्ड बनेर अभिनय गर्ने कलाकार घनश्याम गौतमको निधन

कलाकार तथा रंगकर्मी घनश्याम गौतमको निधन भएको छ। 

टेलिशृङ्खला र प्रहसनहरूमा नक्कली प्रचण्ड बनेर अभिनय गरेर चर्चित भएका उनको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कलाकार गौतम विगत दुई वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए। भक्तपुरस्थित काठमाडौँ क्यान्सर अस्तालमा उपचारकै क्रममा सोमबार उनको निधन भएको हो।

४३ वर्षीय गौतमले मेरी बास्सै टेली टेलिशृंखलामासमेत अभिनय गरेका थिए। सडक नाटक, रेडियो नाटक, कचहरीमा सक्रिय उनले विभिन्न स्कुलहरूमा पनि अभिनय सिकाउथे।

उनको मंगलबार बिहान पशुपती आर्यघाटमा अन्त्यष्ठि गर्ने तयारी छ। 

TOP