Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

चलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक

चलचित्र निर्देशक तथा र पत्रकार सुरेश दर्पण पोखरेललाई पितृ शोक परेको छ ।

गत शनिबार खाना सर्किएर बेहोस भएपछि दर्पणका ७२ बर्षीय पिता ऋषिराम शर्मा पोखरेलको उपचारको क्रममा के.एम.सी. अस्पताल सिनमंगलमा निधन भएको हो । अमेरिकाको डालस फोर्थवर्थ बस्दै आएका पोखरेल नेपाल गएर वुवाको अन्त्येष्टी गरेका छन् । गत शनिबार खाना सर्किएर बेहोस भएको पोखरेलका पिताको उपचारको क्रममै निधन भएको ।

सबैका प्रिय पत्रकार तथा निर्देशक सुरेश दर्पण पोखरेललाई यस दुखद घडी भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् । स्वर्गिय पिता ऋषिराम शर्मा पोखरेल प्रति युएस खबर परिवार हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौँ ।

TOP