भारत–पाकिस्तान युद्धबारे सरकारले भन्यो– नेपाल आतंकवादविरुद्धको लडाइँका पक्षमा

सरकारले आतंकवादविरुद्धको लडाइँमा नेपालले सधै साथ दिने बताएको छ।
बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको’ बताएको हो।
छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने समेत सरकारले प्रतिबद्धता जनाएको छ।