Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

सुडानमा विद्रोहीको आक्रमणमा ४०० जनाभन्दा बढीको मृत्यु

संयुक्त राष्ट्रसंघले ‘विश्वसनीय स्रोत’लाई उद्धृत गर्दै सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा ४०० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको हो। गत हप्ता आरएसएफले अल-फशेर सहर वरपरका शरणार्थी शिविरहरूमा पनि स्थल र हवाई आक्रमण गरेको थियो।

सुडानमा डार्फर कब्जाका लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ। अप्रिल २०२३ देखि यी दुईबीच सत्ताका लागि रक्तपातपूर्ण संघर्ष भइरहेको छ। यसका कारण लाखौँ मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।

TOP