Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्तेलाई रातारात पुर्‍याइयो हेग

काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेका फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पुर्‍याइएको छ।

मानवताविरुद्धको अपराध गरेको अभियोगमा आईसीसीले जारी गरेको पक्राउपुर्जीअनुसार दुतेर्तेलाई हङकङबाट फर्किनासाथ मंगलबार बिहान फिलिपिन्सको राजधानी मनिला विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो।

त्यसको १२ घण्टापछि उनलाई हेग पुर्‍याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उनका एक वकिल मार्टिन डेल्ग्राले सामाजिक सञ्जालमा गरेको पोस्टमा ७९ वर्षीय दुतेर्तेलाई हेग लैजाने सानो विमानको तस्बिर देखाइएको छ। जहाँ उनका नजिकका सहयोगी पनि देखिएका छन्। 

TOP