Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

पाकिस्तानी सेनाले भन्यो- रेल अपहरणका सबै बन्धकलाई उद्धार गरियो

काठमाडौँ । पाकिस्तानी सुरक्षा बलले रेल अपरहणमा बन्धक बनेका सबै यात्रुलाई रिहा गरेको दाबी गरेको छ । पाकिस्तानी सेनाका अधिकारीले ३४६ बन्धकहरूलाई मुक्त गरिएको बताएका हुन् । 

समाचार एजेन्सी एएफपीले पाकिस्तानी सेनालाई उद्धृत गर्दै रेलमा यात्रा गरिरहेका २७ अफ ड्युटी पाकिस्तानी सैनिकको मृत्यु भएको र उद्धार कार्यका क्रममा एक सैनिकको मृत्यु भएको बताएको छ।

तर, ट्रेन अपहरण गर्ने बलुच लिबरेशन आर्मी (बीएलए)ले दुई दिनमा सयभन्दा बढी पाकिस्तानी सैनिक मारेको दाबी गरेको छ । बलुच सेनाले मंगलबार दिउँसो १ बजे जाफर एक्सप्रेसका ४५० यात्रुलाई बन्धक बनाएको थियो । उनीहरूको उद्धारको कार्य करिब ३६ घण्टासम्म चलेको थियो । 

TOP