Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं- काठमाडौं लगायतका स्थानमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार बिहान २:५१ बजे भूकम्पको धक्का महसुस भएको हो।

एन्ड्रोइड अलर्ट सिस्टमका अनुसार काठमाडौँ नजिकै केन्द्रविन्दु भएको भूकम्पको म्याग्निच्यूड ५.१ रिक्टर स्केल थियो। यद्यपि भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको अपडेट गरेको छ।

काठमाडौँ, पोखरा, चितवन लगायतका स्थानमा भूकम्पको धक्का महसुस भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

TOP