Trending

नेपालमाथि म्यानमारले २ मिनेटमै गर्यो दोस्रो गोल

काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपालविरुद्ध म्यानमारले अग्रतालाई दोब्बर बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको ६५औं मिनेटमा म्यानमारले दोस्रो गोल गरेको हो । यसअघि खेलको ६२औं मिनेटमा म्यानमारले पहिलो अग्रता लिएको थियो ।

TOP