Trending

नेपाली चेली प्रकृतिको हत्या भएको पुष्टि हुदैँ, यी युवक पक्राउ परे

काठमाडौं । भारतमा मृत फेला परेकी नेपाली चेली प्रकृति लम्साललाई एक युवकले मानसिक यातना दिएको पुष्टी भएको छ । लम्सालको न्यायको माग गर्दा सुरुमा नेपालीलाई लखेटेको भारत अहिले भने डराएको हो ।

तिन करोड नेपालीले विरोध गरेपछि भारतीय प्रहरीले प्रकृतिलाई मानसिक यातना दिने यी झ्याप्ले युवकलाई पक्राउ गरेको छ । तर, त्यहाँको प्रहरीले यी युवकको नाम भने सार्वजनीक गरेको छैन ।

भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साललाई सोही कलेजमा पढ्ने एक भारतीय युवकले मानसिक यातना दिएको प्रारम्भिक अनुसन्धानका क्रममा नै निष्कर्ष निकालेको हो ।

झट्ट हेर्दा खेरि नै चोर र गुण्डाजस्ता देखिने यी युवकले प्रकृतिलाई ब्ल्याकमेल र ह्यारेसमेन्ट गरेका थिए । उनलाई अहिले न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइरहेको छ ।

प्रकृतिको मोबाइल फोनसहित निजी सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ । मोबाइललाई फरेन्सिक विज्ञान प्रयोगशालामा अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि थप तथ्यहरू फेला पर्ने भारतीय प्रहरीले जनाएको छ ।

सुरुमा कलेजले प्रकृतीले आत्महत्या गरेको भन्दै घटनालाई सामसुम पार्न खोजेको थियो । पाँच सय नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको थियो । उनीहरूलाई स्कुलको दुईवटा बसमा कोचेर कट्टक रेल्वे स्टेसनमा उतारिएको थियो ।

भारतले नेपालीमाथि दनम गरेको खबर थाहा पाएसँगै नेपालमा चर्को विरोध भएको थियो । प्रकृती लम्सालले न्याय नपाए भारतले विर गोर्खालिको शक्ति देख्ने भन्दै आवाज उठे । त्यसपछि भने भारत निकै डराएको छ । र, यी युवकलाई पक्राउ गरेको छ ।

TOP