Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अमेरिका पुगे मोदी, ट्रम्पसँग भेटवार्ता गर्ने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । अमेरिका भ्रमणमा रहेका उनी बिहीबार बिहान वाशिङटन डीसी पुगेका हुन् । 

अमेरिकामा रहँदा उनले राष्ट्रपति डोनाल्ड ट्रमपलाई भेट्ने कार्यक्रम छ । ‘भारत र अमेरिकाबीच व्यापक विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न उत्साहित छु। हामी दुवै देशले हाम्रा जनता र हाम्रो ग्रहको राम्रो भविष्यको लागि सँगै काम गर्न जारी राख्नेछौं,ु उनले लेखेका छन् । 

ट्रम्पलाई भेट्नुअघि उनले अमेरिकी गुप्तचर प्रमुख तुलसी गबार्डसँग भेट गरेका थिए । ट्रम्प र मोदीबीचको भेटमा व्यापार, लगानी, ऊर्जा, रक्षा, प्रविधि र अध्यागमनका विषयमा छलफल हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

TOP