Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज पनि प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बैठक बोलाइएको छ ।

आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्नेछन् । त्यस्तै उक्त विधेयक मन्त्री भण्डारीले प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री ओलीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ ।

TOP