Trending

७५ प्रहरी इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालय नक्सालले  नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक अर्थात (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक अर्थात (डीएसपी) मा बढुवाकालागि सिफारिस गरेको छ ।

शुक्रवार बसेको बढुवा समिति बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ( ४ )अनुसार रिक्त दरबन्दीमा जनपद प्रहरी समुह तर्फको प्रहरी नायब उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

TOP