Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

कर्णाली याक्स र चितवन राइनोज मैदानमा, चितवनका कप्तान कुशल मल्ल आउट

जारी एलपीएलको आजको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो व्यटिङ गरिरहेको चितवन रोइनोजका कप्तान कुशल मल्ल आउट भएका छन्। उनी २३ रन बनाएर पेभेलियन फर्किएका हुन्। २७ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे। उनलाई कर्णाली याक्सका जिसन मक्सुदले गुल्शझ झाबाट क्याच कगराएका हुन्।

त्यस्तै जन निकोल लोटी इटन ९ रन र सोहिल तनवीर शून्य रनमै आउट भए। विपिन शर्माले उनीहरूको विकेट लिएका हुन्। त्यसअघि दीपक बोहोरा ८ र विपिन रावल ११ रन बनाएर आउट भएका थिए भने लक बेन्केन्स्टीन शून्यमै आउट भएका थिए।

TOP