Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

सप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

स्थानीय तह उपनिर्वाचनमा जनता समाजवादी पार्टी, नेपालले पहिलो जित हात पारेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा जसपा, नेपालका उम्मेदवार देवेन्द्र प्रसाद यादव निर्वाचित भएका हुन् ।

उनी ३ सय ७२ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको विवरण अनुसार यहाँ नेपाली कांग्रेसका जोगिन्द्र राय अमात२ सय ७७ मतसहित दोस्रो स्थानमा सीमित भएका छन् । त्यस्तै, जनमत पार्टीका उदय नारायण पंडितले २ सय ३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यहाँ ०७९ को निर्वाचनमा नेपाली कांग्रेसा हरी प्रसाद राय ३ सय ३३ मतसहित विजयी भएका थिए ।

TOP