Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा समितिको बैठकले ८ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो । सूचीको पहिलो नम्बरमा ध्रुबराज राउत दोस्रोमा भोला बहादुर रावल तेस्रोमा गणेश चन्द, चौथोमा सिद्धि बिक्रम शाह पाँचौमा सुशिल सिंह राठौर, छौठौमा उमाप्रसाद चतुर्वेदी, सातौमा, हिमालय कुमार श्रेष्ठ र आठौँमा डम्बरबहादुर बि.क. रहेका छन् ।

TOP