Trending
युएस खबर संवाददातास्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो युएस खबर संवाददातारूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध युएस खबर संवाददाताएक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने युएस खबर संवाददातानेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली युएस खबर संवाददाताराष्ट्रपति पौडेलद्वारा गाई पूजा युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

तिहारका लागि चाँदीका सिक्का बिक्री सुरु

यस वर्षको तिहारका लागि नेपाल राष्ट्र बैंकले चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बुधबारसम्म सर्वसाधारणले सिक्का खरिद गर्न पाउनेछन् । काठमाडौं बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागबाट सिक्का बिहान ११ बजेदेखि मध्यान्न ४ बजेसम्म सिक्का किन्न सकिने छ । एउटा व्यक्तिले बढीमा पाँच थान (गाई अंकित २५ ग्राम र १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्रामयसपालि नागरिकले एउटाभन्दा बढी सुनको सिक्का(असर्फी) भने खरिद गर्न पाउने छैनन्। असर्फी बनाउन चाहिने गुणस्तरको सुन (९९९.९९ टच) अभाव भएकाले पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको राष्ट्र बैंकले जनाएको छ ।

चाँदीका सिक्का खरिद गर्न पाउने सिक्का बिक्रीका लागि राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । यसपालि नागरिकले एउटाभन्दा बढी सुनको सिक्का(असर्फी) भने खरिद गर्न पाउने छैनन्। असर्फी बनाउन चाहिने गुणस्तरको सुन (९९९.९९ टच) अभाव भएकाले पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको राष्ट्र बैंकले जनाएको छ ।

यद्यपि आफूसँग स्टकमा रहेको असर्फी बिक्रीका लागि राष्ट्र बैंकले कात्तिक १३ गते यसपालि नागरिकले एउटाभन्दा बढी सुनको सिक्का(असर्फी) भने खरिद गर्न पाउने छैनन्। असर्फी बनाउन चाहिने गुणस्तरको सुन (९९९.९९ टच) अभाव भएकाले पर्याप्त मात्रामा उपलब्ध गराउन नसकिएको राष्ट्र बैंकले जनाएको छ । मंगलबार) मिति तोकेको छ । ‘सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले जो पहिले आउँछ, उसैले पाउने गरी कात्तिक १३ गते मंगलबार एक दिनमात्र मौज्दात कायम रहेमा मध्यान्न चार बजेसम्म बिक्री गरिनेछ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

असर्फी, चाादीका स्मारिका र मेडालियन सिक्का खरिदका लागि अनिवार्य रूपमा सक्कल नागरिता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि आवश्यक रहेको पनि सूचनामा उल्लेख छ । असर्फी र मेडालियन खरिदका लागि नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

TOP