Trending
युएस खबर संवाददातास्पेनमा बाढी : मृत्यु हुनेको संख्या २०० पुग्यो युएस खबर संवाददातारूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध युएस खबर संवाददाताएक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने युएस खबर संवाददातानेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली युएस खबर संवाददाताराष्ट्रपति पौडेलद्वारा गाई पूजा युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी

मलेसिया सरकारले बढायाे श्रमिकको न्यूनतम तलब

मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले आगामी वर्षका लागि बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।

जसअनुसार अब न्यूनतम पारिश्रमिक १७०० रिंगेट हुने भएको छ । हाल न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ । यो आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।

मलेसिया नेपालीहरुको लागि वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य हो । मलेसियाको यस घोषणाले नेपाली श्रमिकहरूलाई फाइदा पुग्ने भएको छ ।

TOP