Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

एनपीएल अक्सन : ललितनारायण राजवंशी १५ लाखमा जनकपुर बोल्ट्समा अनुबन्ध

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल)मा १५ लाख रुपैयाँमा बिक्री भएका छन् ।

काठमाडौंमा आज भइरहेको एनपीएलको अक्सनमा ग्रेड ‘ए’ क्याटोगोरी रहेका राजवंशीलाई जनकपुर बोल्ट्सले खरिद गरेको हो । उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए, तर बिड १५ लाखसम्म पुगेपछि गोलप्रथाबाट जनकपुरले बाजी मारेको हो ।

TOP