Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

ममता काफ्लेका पति नरेश धरौटीमा नछुट्ने, अदालतद्धारा प्रस्ताव अस्विकृत

सोमवार बिहान भएको अदालतको सुनुवाईमा न्यायधिशले धरौटीमा छुट्न पाउँ भन्ने प्रस्ताव अस्विकार गरि दिएका छन् । गत हप्ता पक्राउ गरी बेपत्ता भएको आरोपमा ममता काफ्लेका श्रीमानलाई सोमबार मनसासको प्रिन्स विलियम किशोर र घरेलु सम्बन्ध जिल्ला अदालतमा बिहान सुनुवाइका लागी लगीएको थियो ।

उनलाई कारागारमै राखी अनुसन्धान गर्न आदेश दिइएको छ ।

TOP