Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

आधुनिक प्रेमले भरिएको ‘आजकल यस्तै चल्छ’ बोलको गीत सार्वजनिक (भिडियो)

गायक मदन केसीको स्वर रहेको ‘आजकल यस्तै चल्छ’ बोलको गीत सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गरिएको उक्त गीत रे अफ आट्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो

गीतमा शब्द तथा संगीत लेखराज गिरिको रहेको छ । उक्त गीतको मिक्सिङ एच बि एन किस्मतले गरेका छन् भने राहुल बि.क को गीतार रहेको छ भने बासुरी रत्न बिकको रहेको छ ।

याम बस्नेतले निर्देशन गरेको उक्त गीतको भिडियोमा प्रणिल विश्वकर्मा र यूमि बलामि फिचरिङ छन् । त्यस्तै भिडियोमा अस्टिन परियार, पर्वत सुनार, अनिल विश्वकर्मा, मनिश श्रेष्ठ, पुकार राई, रमिता, उर्मिला, इप्सिका र सन्जुको समेत अभिनय रहेको छ । उक्त गीतलाई युटयुबमा अत्याधिक रुचाइएको छ । भिडियो उत्कृष्ठ बनेको धेरैले प्रतिक्रिया दिएका छन् । नृत्यु गर्न मिल्ने प्रकारको गीतमा मायाको प्रस्तावलाई प्रस्तुत गर्न खोजिएको छ । वर्तमान अवस्थाको युवायुवतीबीचको आधुनिक प्रेमलाई गितमा देखाइएको छ ।

गीतको प्रायोजन भने सायम कलेज र स्काई ग्लोबल याजुकेशनले गरेका छन् ।

TOP